०२ जेठ २०७९, सोमबार

खुल्ला विश्वविद्यालयले विभिन्न तहमा भर्ना खोल्यो…

Khabarsabaiko सोमबार, माघ २७, २०७६

खुल्ला विश्वविद्यालयले एमफिल देखि स्नातकोत्तर, पिजी डिप्लोमा, डिप्लोमासम्म विभिन्न तहमा भर्ना खुलाएको छ । नेपाल खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्र्ततमा भर्ना खुला गरिएको हो ।

स्नातकोत्तर तहका विभिन्न विषयका कार्यक्रमहरुमा वि.स. २०७६ हिउँदे सत्र प्रथम सेमेष्टर प्रणाली अन्र्तगत मिति २०७६ फाल्गुन २६ गतेसम्म आइपुग्ने गरी भर्ना आवेदन आव्हान गरिएको सम्बन्धी सुचना प्रकाशित गरेको छ । नेपाल खुला विश्वविद्यालय विधिबत रुपमा विसं २०७३ अषाढ ३०  मा स्थापना भएको हो ।

सुचना विस्तृत रूपमा तलराखिएको छ । अरूलाइ पनि जानकारीका लागि शेर गरिदिनु होलाः

विस्तृत सुचना हेर्नका लागि  Click here

 

यहाँ कमेन्ट गर्नुहोस्