About Contact Links
Close
बिज्ञापन
हुम्ला जिल्ला हक्की संघले क्वारेन्टाइनमा सेनिटाइजर र साबुन सहयोग

नरजन तामाङ्ग, हुम्ला मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

कोरोना भाइरस रोकथामका लागि हुम्ला जिल्ला हक्की संघले क्वारेन्टाइनमा बसेका ६९ जना नागरिकलाई सेनिटाइजर र साबुन सहयोग गरेको छ ।

वडा नम्बर ६ भिमसेन विद्यालय र वडा नम्बर ५ को मानसरोवर विद्यालयमा क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई हक्की संघ हुम्लाले सेनिटाइजर साबुन सहयोग गरेको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले जानकारी दिए ।

सानो सहयोग भएपनि क्वारेन्टाइनमा सेनिटाइजर र साबुनको मुख्य आवश्यकता देखिएकाले सहयोग गरिएको अध्यक्ष रावतको भनाई छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७