About Contact Links
Close
बिज्ञापन
कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमित

खबर सबैको शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित

कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमित देखा परेका छन् । यो संगै कर्णालीमा संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अाज देखा परेका संक्रमितहरूमध्ये दैलेखका ९१ ,  जुम्लामा तीन, एक जुम्ला बस्दै अाएका हुम्लाका नागिरक, दोलखाका एक, रामेछापका एक, गोरखाका एक, सुर्खेतका एक र जाजरकोटमा एकजनामा संक्रमण देखिएको छ।

 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७