०२ जेठ २०७९, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २७८ जना थपिए

Khabarsabaiko शुक्रबार, जेठ २३, २०७७

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या २७८ जना थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ ।

कुल संक्रमित २९१२ मा ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् , भने ११ जनाको मृत्यु भएको छ। शुक्रबार सम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्।

 

यहाँ कमेन्ट गर्नुहोस्