About Contact Links
Close
बिज्ञापन
कोरोना संक्रमित थप १ पुरुषको पोखरामा मृत्यु

खबर सबैको सोमबार, जेठ २६, २०७७ मा प्रकाशित

स्याङजाको वालिङ नगरपालिकाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिज्ञप्ति मार्फत उनको मृत्यु भएको पुष्टि गरेको छ ।

जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो ।

उनलाइ २५ गते देखी अाइसोलेसनमा राखिएको कुरा जनाइएको छ । यो संगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७