१५ बैशाख २०८१, शनिबार

कर्णालीमा सोमबार २६ जनामा नयाँ कोरोना संक्रमित थपिए

Khabarsabaiko सोमबार, आषाढ ०८, २०७७

कर्णालीमा सोमबार २६ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जना नयाँ संक्रमित जानकारी दिएको छ ।

परीक्षणमा सुर्खेत १८ जना, सल्यानका ४ जना, दैलेखका ३ जना र हुम्लाका १ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।

कर्णालीका यो सँगै कोरोना संक्रमितको संख्या १२८२ पुगेको छ ।

विस्तृतमा हेराैं

यहाँ कमेन्ट गर्नुहोस्