०४ कार्तिक २०७८, बिहिबार

बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि

Khabarsabaiko बुधबार, साउन २१, २०७७

बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

बुधबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्