१२ जेठ २०८३, मंगलबार

सुर्खेतको इत्राम खोला पुलमा एक युवा मृत फोला

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, माघ १७, २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको इत्राम खोला पुलमा एक युवा मृत फेला परेका छन् ।

रत्न राजमार्ग अन्तर्गत पर्ने खजुरा इत्राम खोला पुलमा एक युवा झुण्डिएको अवस्थामा रहेको स्थानीयले बताएका छन् । मृतकको घर हुम्लाको अदानचुली गाउँपालिका रहेको जनाईएको छ ।

थप विवरण आउन बाँकी..

यहाँ कमेन्ट गर्नुहोस्