१० जेठ २०८३, आइतबार

शुक्रबार राति भूकम्पको धक्का

खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, कार्तिक १८, २०८०

शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजेतिर नेपाल, भारत तथा चिनको विभिन्न् स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो।

थप जानकारी आउन बाँकी छ।

यहाँ कमेन्ट गर्नुहोस्