About Contact Links
Close
बिज्ञापन
रेडक्रस हुम्लाले अदानचुलीका बाढी पीडितलाई राहत

नरजन तामाङ्ग, हुम्ला सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

हुम्ला– नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले अदानचुली गाउँपालिका–५ बाढी पीडितलाई राहत वितरण गरेको छ ।
रेडक्रस सोसाईटी हुुम्ला जिल्ला शाखाले १३ घर परिवारलाई प्रतिघर २० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो ।
रेडक्रसले प्रत्येक घरलाई १ थान त्रिपाल,२ थान कम्बल,२ थान धोती, १ सेट विद्यालयकोे पोषाक १ थान भाडाँसेट बल्टिन वितरण गरेको वरिष्ठ कार्यालय सहायक छिरिङ पाल्देन लामाले जनाकारी दिए ।
अदानचुली गाउँपालिकामा जायजेथा गुमाएका बाढी पीडितलाई जिल्ला रेडक्रस सोसाईटी केन्द्रिय तर्दथ समितिका केन्द्रिय सदस्य तथा जिल्ला रेडक्रस सोसाईटी हुम्ला शाखा समितिका मन्त्री छपालदोर्जी लामाले हस्तान्तरण गरेको वरिष्ठ कार्यालय सहायक छिरिङ पाल्देन लामाको भनाई छ ।

सम्बन्धित

Skip

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७