About Contact Links
Close
बिज्ञापन
नेकपा हुम्लाका जिल्ला सेक्रेटरी निर्माण राती तीन बजे गिरफ्तार

Khabarsabaiko बिहिबार, आश्विन २२, २०७७ मा प्रकाशित

हुम्लाको ताँजाकोट ५ डुग्रीबाट नेकपा विप्लव हुम्लाका सेक्रेटरी कुम्भ बुढालाई असोज २१ गते रात्ती तीन बजे घरबाटै गिरफ्तार पारेका छन् ।
पछिल्लो समय हुम्ला लगायत देशका स्थानहरुमा आफ््ना गतिविधिहरु निस्क्रिय भएको अवस्थामा हुम्लाको ताँजोकाट वडा नं ५ डुग्रीबाट रात्ती तीन बजे प्रहरीको टोलीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले आफ्नो सुरक्षालाई ध्यानमा रोखेर हल्ला फिजाएको प्रतिक्रिया दिएको छ ।
नेकपा विप्लव हुम्लाले गिरफ्तार बुढाको जीउ ज्यान सुरक्षाको लागि विभिन्न मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित

Skip

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७