About Contact Links
Close
बिज्ञापन
मुक्तक

Khabarsabaiko आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

मुक्तक न:१

त्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछ
गरिबको गोजिमा त रगडा पनि गनाइरहेछ
हुनसक्छ तिमिले रातारात भ्रस्टचार गरेर
कुकुर झै चोक्टाहरु कमायौ !
त्यो मजदुरलाइ हेर ! जिन्दगिभर मरेर
खोलाको बगर छेवैमा छाप्रो बनाइरहेछ
त्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछ
गरिबको गोजिमा त रगडा पनि गनाइरहे ।।
✍️सुजन बुढाथोकि

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७