Khabarsabaiko आइतबार, कार्तिक १६, २०७७
![](https://www.khabarsabaiko.com/wp-content/uploads/2020/11/Dashain-scaled-e1605537131144.jpg)
मुक्तक न:१
त्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछगरिबको गोजिमा त रगडा पनि गनाइरहेछहुनसक्छ तिमिले रातारात भ्रस्टचार गरेरकुकुर झै चोक्टाहरु कमायौ !त्यो मजदुरलाइ हेर ! जिन्दगिभर मरेरखोलाको बगर छेवैमा छाप्रो बनाइरहेछत्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछगरिबको गोजिमा त रगडा पनि गनाइरहे ।।
✍️सुजन बुढाथोकि
यहाँ कमेन्ट गर्नुहोस्