Share this:

" /> मुक्तक  – Khabarsabaiko
About Contact Links
Close
बिज्ञापन
मुक्तक 

Khabarsabaiko सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

तिम्रो ताजमा त आज
बडादसै कस्तो सुहाएको छ
रहरहरु जस्तै गरेर गरिबले
चङ्गा आकास उडाएको छ
तिमी बडादसै यसरी आयो
आयो भन्छौ [झुपडि-घरहरु माझ?
एसैले आज धरधरी रुवाएको छ
तिम्रो ताजमा त आज
बडादसै कस्तो सुहाएको छ ।।
✍️सुजन बुढाथोकि

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द (डम्मर)

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७