०४ कार्तिक २०८१, आइतबार

किजा पूजाको अवसरमा मंसिर २ मा सार्वजनिक विदा

Khabarsabaiko बुधबार, कार्तिक २६, २०७७

सरकारले २ मंसिरमा किजा पूजाको अवसरमा सार्वजनिक विदा दिएको छ  । गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तीमा यस्तो जानकारी दिइएको हो ।

नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारेेेेपनि गृहमन्त्रालयको यस निर्णयसँगै दुई आधिकारिक सरकारी निकायबीच बेग्ला बेग्लै निर्णय भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्