०१ कार्तिक २०७८, सोमबार

जिल्ला अस्पताल हुम्लाका १ जना डाक्टरमा काेराेना पुष्टि, अस्पताल शिल

Khabarsabaiko आइतबार, मंसिर ०७, २०७७

हुम्ला- जिल्ला अस्पताल हुम्लाका १ जना डाक्टरमा काेराेना पाेजेटिभ देखिएकाे छ ।

अस्पतालमा कार्यरत एक जना चिकित्सकमा काेराेना संममण पुष्टि भएपछि जिल्ला अस्पताल शिल गरिएकाे छ ।
जिल्ला अस्पताल हुम्लाकाेे आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवा बन्द जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले जनाकारी दिए ।

एक जना डाक्टरमा काेराेना भाइरसकाे संकमण भएपछि सुचना टाँस गरि अस्पताल शिल भएकाे नायब
उपरिक्षक सुवेदीले बताए । जिल्ला अस्पताल हुम्लामा पनि काेराेेेेना संकमण देखिएपछि हुम्ला जिल्लामा पनि उच्च जाेखिम बढ्न थालेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्