About Contact Links
Close
बिज्ञापन
खार्पुनाथकाे याङ्चुमा एक पसल आगलागि

Khabarsabaiko बिहिबार, पौष २३, २०७७ मा प्रकाशित

हुम्ला-खार्पुनाथ गाँउपालिका-५ काे याङ्चुमा रहेको एक पसल आगलागि भएकाे छ । याङ्चु गाँउमा रहेकाे गाेरसिह सुनारकाे पसल आगलागि हुदा लाखाैं रकम बराबरकाे क्षति भएकाे हाे ।
दिउसाे १ बजेतिर आगलागि भएकाे खार्पुनाथ गाउँपालिका-५ स्थानीय दिलबहादुर शाहीले जानकारी दिए । अहिले आगाे नियन्त्रणमा आईसकेकाे शाहीकाे भनाई छ। विद्युत सट हुदाँ आगलागी भएको स्थानिय स्रोतले बताएको छ ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७