१५ चैत्र २०८०, बिहिबार

खार्पुनाथकाे याङ्चुमा एक पसल आगलागि

Khabarsabaiko बिहिबार, पुष २३, २०७७

हुम्ला-खार्पुनाथ गाँउपालिका-५ काे याङ्चुमा रहेको एक पसल आगलागि भएकाे छ । याङ्चु गाँउमा रहेकाे गाेरसिह सुनारकाे पसल आगलागि हुदा लाखाैं रकम बराबरकाे क्षति भएकाे हाे ।
दिउसाे १ बजेतिर आगलागि भएकाे खार्पुनाथ गाउँपालिका-५ स्थानीय दिलबहादुर शाहीले जानकारी दिए । अहिले आगाे नियन्त्रणमा आईसकेकाे शाहीकाे भनाई छ। विद्युत सट हुदाँ आगलागी भएको स्थानिय स्रोतले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्