१५ चैत्र २०८०, बिहिबार

कर्णालीका सामाजिक विकास मन्त्री लाई काेराना संक्रमण

Khabarsabaiko सोमबार, पुष २७, २०७७

हुम्ला-कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई काेराना संक्रमण देखिएकाेे छ ।

पुस २६ गते प्रदेश अस्पतालमा काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे हाे । काेराना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएकाे सामाजिक विकास मन्त्रालयकाे सचिवालयले जनाएकाे छ । चिकित्सककाे सल्लाह अनुसार मन्त्री रावललाई उपचारका लागि आजै काठमाडौं पठाईएकाे सचिवालयकाे भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्