About Contact Links
Close
बिज्ञापन
ट्याक्टर बाट खसेर एक युवतिकाे मृत्यु

Khabarsabaiko मंगलबार, फाल्गुण ०४, २०७७ मा प्रकाशित

हुम्ला- चामल बाेकेकाे ट्याक्टरबाट खसेर एक महिलाकाेे मृत्यु भएकाे छ ।

चामल लिएर सिमकाेट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेकाे लु अ भ १०१४ नम्बरकाे ट्याकटरबाट खसेर सिमकाेट गाउँपालिका- २७ वर्षकी उपाल लामाकाे मृत्यु भएकाे हाे ।
मानसरोवर माध्यामिक विद्यालय नजिकै हुमाने खाेला नजिकै ट्याक्टरबाट खसेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।

चामल बाेकेकाे ट्याकर पछाडी बसेकी लामा खसेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ । मृतक लामाकाे लास प्रहरीले मुचुल्का गरि जिल्ला अस्पताल हुम्ला लगिएकाे छ ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७