१५ मंसिर २०८०, शुक्रबार

अब शिक्षकहरू पुनः जिल्लान्तर सरूवा हुन पाउने भए

Khabarsabaiko आइतबार, फाल्गुण १६, २०७७

गत पुस २० गतेदेखि जिल्लान्तर शिक्षक सरूवा रोक्का गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज देखि पुनः सरूवाको बाटो खुला गरिदिएको छ।

आज एक सुचना प्रकाशन गदै जिल्ला अन्तर सरूबा छ वटा शर्तमा रहि सरूवा गर्न अनुरोध गरेको छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ।

 

सुचना विस्तृतमा हेराैं

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: