०२ जेठ २०७९, सोमबार

रूख बाट खसेर एकजनाको मृत्यु

Khabarsabaiko सोमबार, चैत्र ०९, २०७७

हुम्लाको सर्केगाड गाउँपालिकामा  रूख बाट खसेर एकजनाको मृत्यु भएको छ।

सर्केगाड –७ रोडिकोट, ठुलागाउँका ५५ वर्षीय गंगबहादुर छत्याल रुखबाट खस्दा  मृत्यु भएको हो। बाख्रा चराउन गएका छत्याल रुखमा रहेको घाँस झार्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको स्थानिय बासिले खबरसबैको लाइ जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्