२२ आषाढ २०८२, आइतबार

हुम्लाको सदरमुकाम लगाएत उच्च स्थानमा वैशाखमा हिउँ (भिडियो)

Khabarsabaiko शनिबार, बैशाख ११, २०७८

हुम्लाको सदरमुकाम लगाएत उच्च स्थानमा वैशाखमा हिउँ परेपछि यतिवेला सुन्दरता बढाएको छ। हिउँले चिसो बढाएपनि मंसिर देखि फागुन महिनामा पर्ने हिउँ वैशाखमा परेपछि अधिकांशले निकै रोचक मानेर हिउँ खेलिरहेका छन् । हिउँले भवन, जग्गा जमिन र बुट्यान समेत सेताम्य भएपछि सिमकोट निकै सेताम्य भएको हो ।

भिडियो हेर्नुहोस्

यहाँ कमेन्ट गर्नुहोस्