About Contact Links
Close
बिज्ञापन
हुम्लाको सदरमुकाम लगाएत उच्च स्थानमा वैशाखमा हिउँ (भिडियो)

Khabarsabaiko शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

हुम्लाको सदरमुकाम लगाएत उच्च स्थानमा वैशाखमा हिउँ परेपछि यतिवेला सुन्दरता बढाएको छ। हिउँले चिसो बढाएपनि मंसिर देखि फागुन महिनामा पर्ने हिउँ वैशाखमा परेपछि अधिकांशले निकै रोचक मानेर हिउँ खेलिरहेका छन् । हिउँले भवन, जग्गा जमिन र बुट्यान समेत सेताम्य भएपछि सिमकोट निकै सेताम्य भएको हो ।

भिडियो हेर्नुहोस्

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७