०३ कार्तिक २०८१, शनिबार

उपत्यकामा निषेधाज्ञा थपियो, खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय

Khabarsabaiko मंगलबार, जेठ ११, २०७८

काठमाडौ- उपत्यकामा निषेधाज्ञा २० जेठसम्मका लागि थप भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

नयाँ निर्णयअनुसार खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्ट स्टोरसमेत बन्द हुने भएका छन् ।  तर, तरकारी तथा फलफूल पसल भने बिहान ९ बजेसम्म खोल्न पाइनेछ । किनारा र डिपार्टमेन्ट स्टोरमा हुने भिडभाडले संक्रमण बढेकाले बन्द गर्नुपरेको प्रशासन कार्यालयले जनाएको छ ।

यस्तो छ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश

यहाँ कमेन्ट गर्नुहोस्