१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमित संख्या बढ्दै गएपछि हुम्ला र मुगु जोड्ने पुल काठको बार लगाएर बन्द

Khabarsabaiko बुधबार, जेठ १२, २०७८

कोराना कोभिड १९ संक्रमित संस्या बढदै गएपछि सोरु गाउँपालिका नेर घाट पुल काठको बार लगाएर बन्द गरिएको छ । हुम्ला र मुगु जोडने पुल बार लगाएर बन्द गरिएको हो । नेरघाट पुलले हुम्लाको सर्केगाड गाउँपालिकाको जैर र मुगुको सोरु गाउँपालिका नेर संग जोडिएको छ ।

 

 

 

 

स्थानियको भनाई अनुसार हुम्ला र मुगुका बासिन्दा आवत जावत गर्दा कोरोना सर्ने भएकाले वडाको निर्णय अनुसार पुलमा काठको बार लगाएर बन्द गरिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्