१२ मंसिर २०८०, मंगलबार

मनाङ र खोटाङ बाहेक ७५ वटा जिल्लामा निषेधाज्ञा (कुन जिल्लामा कहिलेसम्म)

Khabarsabaiko बिहिबार, जेठ २०, २०७८

सरकारले कोरोना नियन्त्रणका लागि देशभरका ७५ जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको  छ।  मनाङ र खोटाङमा भने मात्र निषेधाज्ञा छैन ।

वैशाख १३ गते बाँकेमा देखि निषेधाज्ञा गरिएको थियो। त्यसपछि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा भयो। कोरोना संक्रमित थपिदैं जाँदा स्थानीय प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउँदै गए।

काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञाको समय जेठ ३१ गतेसम्मको लागि गरिएको छ। काठमाडौँ उपत्यकाभित्र मात्र होइन देशका अन्य जिल्लाहरूमा पनि निषेधाज्ञाको समय थप गरिएको छ।

कुन जिल्लामा कहिले सम्म निषेधाज्ञा हेराैं विस्तृतमाः

2078_02_20_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: