०६ चैत्र २०८०, मंगलबार

तिन वर्षपछि बल्ल हुम्लाको सर्केगाड गाउँपालिका फुचामा  नेपाल टेलिकमको टावर बन्यो

Khabarsabaiko शनिबार, साउन ०९, २०७८

तिन वर्षपछि बल्ल हुम्लाको सर्केगाड गाउँपालिका फुचामा  नेपाल टेलिकमले मोवाइल टावर निमार्ण भएको छ । २०७५ मा टावर निर्माणका लागि निर्माण कम्पनि संग सम्झैता भए पनि बनेको थिएन । 

तिन वर्ष सम्म टावर नवनेपछी स्थानिय रामकृष्ण बुढा र स्थानिय बासिले नेपाल टेलिकम केन्द्रिय कार्यालयमा पहल गरेपछी टावर बनेको हो ।

पहल पछि करिव तिन महिना लगाएर फुचाको महादेव खैलामा नेपाल टेलिकमले टावर वनाएको छ ।

यस अधि टावर नहुदा करिव अाधा घण्टा हिडेर लेख र रोडीकोट पुग्नु पर्ने पर्वल बुढाले दुख जनाए । टावर निर्माण पछि घर भित्रै बाट फोन र टुजी नेट चलाउन पाएको खुसि समेत बुढाले व्याक्त्त गरे ।

टावर निर्माणका लागि अाफुलाइ नेपाल टेलिकम केन्द्रिय कार्यालयले खटाएको र  बनेको टावरले फोन  र टुजी इन्टनेट चलाउन मिल्ने प्राविधिक राम बहादुर खातीले खबर सबैको लाइ जनाकारी दिए ।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्