०३ जेठ २०७९, मंगलबार

दुई दिनदेखि वर्षाले क्षतविक्षत बनाएकाे हुम्लाका तस्बिर

नरजन तामाङ बुधबार, कार्तिक ०३, २०७८

१.लगातार वर्षाले घर भत्किदा खार्पुनाथ गाउँपालिका-५ खर्पेलगाउँमा ६ जना वेपता भएकाहरूकाे खाेजी गर्दै गरेकाे तस्बिर

२. अदानचुली गाउँपालिका -५ बारिगाउँमा पाेकेर भित्र्याउन लागेकाे अन्नबाली बाढीले बगाएर क्षति गरेकाे तस्बिर

३. उत्तरी नाम्खा गाउँपालिका -५ काे हिल्सानाकामा चीन सरकारले सहयाेग गरेकाे स्वास्थ्य सामाग्री बाढी बेजाेक बनाएकाे तस्बिर

यहाँ कमेन्ट गर्नुहोस्