१४ बैशाख २०८१, शुक्रबार

अबिरल वर्षाले धाराको मुहान बगाउँदा कर्णालीको धमिलो पानी खान्छन्ः भिडियो हेरौं

धमिलो पानी खान बाध्य

खबर सबैको शुक्रबार, कार्तिक ०५, २०७८

हुम्ला- आइतबार देखिको ३ दिन अबिरल वर्षाले धाराको मुहान बगाउँदा मकै बासि कर्णालीको धमिलो पानी खाई रहेका छन् । मुहान बगाए पछि खाने पानीका लागि आधा घण्टा लगाएर मकै बासि कर्णालीे नदि पुग्ने गर्द छन् । कर्णाली नदि नजिक घर भएका भएका नदि र टाढा घर भएकाले वर्षातको पानी प्लाष्टीकमा जम्मा गरेर खाई रहेको स्थानिय बिर बहादुर बुमीले जनाए । करिव १ सय ८० घरधुरीले विगत ४ दिन यस्तरी नै विताएको र मौषममा सुधार आए र मुहान बनाउन जाने स्थानिय जनक बिष्टले जनाए ।

विस्तृतमा भिडियो हेरौं

यहाँ कमेन्ट गर्नुहोस्