०३ जेठ २०७९, मंगलबार

नेपाल वायु सेवा निगमकाे जहाजले छ महिना पछि बल्ल हुम्ला उडान गर्यो

खबर सबैको आइतबार, कार्तिक २१, २०७८

  1. हुम्ला-सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमकाे जहाजले छ पछि बल्ल हुम्ला उडान भरेकाे छ ।
    वैशाख महिनादेखि उडान नभरेकाे वायु सेवा निगमकाे जहाजले आज आईतबार मात्रै उडान भरेकाे हाे ।
    लामाे समय देखि उडान नभरेकाे नेपाल वायु सेवा निगमकाे जहाजले बल्ल हुम्लामा एक फलाइट उडान गरेकाे स्थानीयले जानकारी दिए ।

राष्ट्रिय सडक सञ्जालसँग नजाेडिएकाे हुम्लाका नागरिकले पैसा तिरेर पनि जहाज टिकट पाउदैन उनले भने । नेपाल वायु सेवा निगमकाे जहाजले वैशाखपछि बल्ल कार्तिक महिना उडान गरेकाे छ।

यहाँ कमेन्ट गर्नुहोस्