०१ कार्तिक २०८१, बिहिबार

सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा

खबरसबैको मंगलबार, माघ १८, २०७८

काठमाडाैं- सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार देशभर सार्वजनिक निर्णय दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रिपरिषद्को निर्णयपछि देशभर सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना

यहाँ कमेन्ट गर्नुहोस्