०१ बैशाख २०८१, शनिबार

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा (एमसीसी) बारे छलफल हुने

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, फाल्गुण ११, २०७८

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल हुने भएको ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनादैन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्