१० जेठ २०८१, बिहिबार

प्रतिनिधिसभाको आजको बैठक अन्तिम समयमा आएर स्थगित

खबर सबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण १२, २०७८

प्रतिनिधिसभाको आजको बैठक अन्तिम समयमा आएर स्थगन गरिएको छ ।

आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।दिउँसो १ बजेका लागि तय बैठक सरकारको आग्रहमा स्थगन गरिएको सभामुख अग्निप्रसाद सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।

बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्