०९ बैशाख २०८१, आइतबार

एमसीसी विरुद्ध कास्कीमा प्रदर्शन(तस्विरहरू)

खबरसबैको, काठमाडाैं बिहिबार, फाल्गुण १२, २०७८

अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरूद्धमा कास्कीमा प्रदर्शन भएको छ । बिहिबार कास्कीमा युवाहरुले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएर प्रदर्शन गरेका छन् ।

एमसीसीको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नो एमसीसी लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका हुन् ।

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

तस्विरः पुरन पुन मगर

 

यहाँ कमेन्ट गर्नुहोस्