०६ कार्तिक २०८१, मंगलबार

नायक पल शाह प्रहरीसामू आफै उपस्थित हुने

खबर सबैको समाचारदाता, काठमाडाैं आइतबार, फाल्गुण १५, २०७८

नायक पल शाह प्रहरीसामू उपस्थित हुने भएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका छन् । साथै आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घर व्यवहार मिलाउनु परेकाले र आफ्नो फिल्मलाई असर नगरोस भनेर प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी परेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्