०५ कार्तिक २०८१, सोमबार

‘सस्तो माया’ सार्वजनिक

खबर सबैको समाचारदाता, काठमाडाैं आइतबार, चैत्र १३, २०७८

काठमाण्डौं -गायक आर एन गुरुङको स्वरमा रहेको ‘सस्तो माया’ गीतको भिडियो देव क्रियसनले सार्वजनिक गरेको छ । गितमा प्रेम र रोमान्सलाई चित्रण छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन  रहेको गितमा देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन रहेको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्