०२ कार्तिक २०८१, शुक्रबार

हुम्लाको अदानचुली – ४ कुकुर फाल्ना मतदान केन्द्रमा झडप

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ३०, २०७९

हुम्लाको अदानचुली – ४ कुकुर फाल्ना मतदान केन्द्रमा झडप भएको छ। वारिसे मतहाल्ने बिषयमा कुरा नमिल्दा केही युवाहरू  ढुगांमुडा हानाहान गर्दा तिन जना घाईते भएका छन् । भने भिड साम्य गर्न २ राउण्ड हाई फायर भएको स्थानियले जानकरी दिएका छन् । मतदान केहि समयका लाग स्थगित भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्