०१ बैशाख २०८१, शनिबार

मालिका मावि मतदान केन्द्रमा झडपहुँदा १० जना घाइते

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ३०, २०७९

हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडपहुँदा १० जना घाइते भएका छन् ।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस र माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।झडप भएसँगै मतदान प्रक्रिया केहि समय रोकिएको थियो । ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी छ ।घईतेको लालि स्वस्थ्य चौकिमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्