१६ आषाढ २०७९, बिहिबार

निर्वाचन २०८९ का केहि देभरिका भईरल तस्विरहरू

खबर सबैको समाचारदाता, काठमाडाैं शनिबार, बैशाख ३१, २०७९

रौहटमा मतपेटी लिएर भाग्दै

रौहटमा मतपेटी लिएर भाग्दै , फोटो श्रोतः सामाजिक सञ्जाल

नेपालगंज मा मतदान गर्न आएकी बृद्धा लाई महिला प्रहरी ले बोकेर मतदानमा सहयोग गर्दै , फोटो श्रोतः सामाजिक सञ्जाल

मुगुमा आफ्नो बजैं लाई नातिले मतदानका लागि बोकेर लिंदैः फोटो श्रोतः खडक सुनार

हुम्लाको लालिमा झडप पछि घाईते बोक्दै फोटो श्रोतः फेसबुक

यहाँ कमेन्ट गर्नुहोस्