१५ चैत्र २०८०, बिहिबार

खार्पुनाथमा मतदान स्थलमा झडप तीन जना घाईते

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख ३१, २०७९

हुम्ला-खार्पुनाथ मतदानद केन्द्रमा झडप हुदाँ तीन जना घाईते भएका छन्। झडपमा परि खार्पुनाथ गाउँपालिका ५ याङ्चुका ६१ वर्षिया छत्त शाही वडा नम्बर ५ कै मन्दिर एडी र उनका छोरा घाइते भएका हुन । घाईते तिन
जनालाई जिल्ला अस्पताल हुम्लामा उपचारका लागि ल्याईएको सागर शाहीले जानकारी दिए ।
बुबा मतदान स्थल बाहिर बसिरहेको बेला एक्कासि गठबन्धन पक्षबाट ढुङ्गा प्रहार भएपछि बुबा घाइते हुनु भयो शाहीले भने । टाउको गम्भीर चोट लागेपछि जिल्ला भन्दा बाहिर रेफर गर्न थालिएको शाहीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्