०८ बैशाख २०८१, शनिबार

सिमकोट गाउँपालिकाको मतगणना कार्य सुरू भएको छ

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख ३१, २०७९

हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको मतगणना कार्य अहिले साँझ ६ बजेबाट सुर भएको छ । ८ वडा रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भएपनि दिउँसो सर्वदलीय बैठक ढिला सुरू भएपछि मतगणना गर्ने कार्य शुरु ढिला भएको हो ।

सिमकोट गाउँपालिकामा ५,३४७ मत खसेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्