२१ कार्तिक २०८१, बुधबार

हुम्लामा समाजावादी प्रमुख उप प्रमुख माओवादी

खबरसबैकाे शुक्रबार, आषाढ ०३, २०७९

हुम्ला– जिल्ला समन्वय समिति हुम्लामा गबन्धन हुने भएकाे छ ।
कर्णाली प्रदेश स्तरीय पाँच दलिय गठबन्धनले हुम्ला जिल्लाकाे समन्वय समितिमा गठबन्धन भएर अघि बढ्ने निर्णय गरेकाे हाे ।

नेपाली काँग्रेसका प्रदेश कार्य समितिका सभापति ललितजग शाहीकाे अध्यक्षतामा बसेकाे बैठकले हुम्ला जिल्लामा समन्वय समिति हुम्लाकाे समन्वय समितिकाे प्रमुखमा एकीकत
समाजवादी उप प्रमुख माओवादी केन्दकाे भागबन्डा परेकाे छ ।

माओवादी केन्द्रकाे भागबन्डा उपप्रमुख सहित खुला सदस्य दलित सदस्य महिला र काँग्रेस २ खुला सदस्य २ महिला सदस्य गरि चार सदस्य भागबन्डामा परेकाे छ ।
कर्णाली प्रदेश स्तरीय पाँच दलिय बैककमा काँग्रेसका सभापति ललितजग शाही,माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष बिमला केसी,एकीकत समाजवादीका कर्णाली प्रदेशका अध्यक्ष अम्मर बहादुर शाही,लगायतकाे संयुक्त निर्णय भएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख, शिबराज शर्मा र उप प्रमुख दल फडेरा सञ्जय हुने भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्