११ आषाढ २०८१, सोमबार

अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ

खबरसबैको, काठमाडौं बिहिबार, आश्विन २०, २०७९

अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने छ ।

आवेदन दिनको लागिwww.dvprogram.state.gov मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ ।

यहाँ कमेन्ट गर्नुहोस्