खबरसबैकाे बुधबार, कार्तिक ३०, २०७९

हुम्ला– अदानचुली गाउँपालिका- ३ का १५ वर्षिय बालककाे मृत्यु भएकाे छ । मंगलबार बिहान १० विद्यालय जानेकममा अदानचुली गाउँपालिका-३ का प्रशान्त थापाकाे मृत्यु भएकाे हाे । सुर्याेदय माध्यमिक विद्यालय कक्षा – ९ अध्ययनरत थापा विद्यालयकाे गेट बाहिर मृत अवस्थामा भेटिएकाे गल्फागाड प्रहरीचाैकीले जनाएको छ ।