२३ माघ २०७९, सोमबार

स्थगित केन्द्रमा दुई दिनभित्रै पुनः मतदान हुने

खबरसबैकाे समाचारदाता आइतबार, मंसिर ०४, २०७९

विभिन्न १५ केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको हो ।

स्थगन तथा रद्द भएका ठाउँमा दुई दिनभित्र मतदान गराउन मतदान अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोग मुख्यालयमा साँझ गरिएको पत्रकार सम्मेलनमार्फत साे जानकारी दिएकाे हाे।

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: