०२ कार्तिक २०८१, शुक्रबार

आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

खबरसबैको समाचारदाता, काठमाडाैं सोमबार, जेठ १५, २०८०

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए ।

सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस्

 

बजेट-बक्तव्य-२०८०

बजेट-बक्तव्य भिडियो

यहाँ कमेन्ट गर्नुहोस्