०६ साउन २०८१, आइतबार

६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, कार्तिक १८, २०८०

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्