खबरसबैकाे समाचारदाता, काठमाडाैं बिहिबार, पुष १८, २०८१
नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो ।
ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवा सिफारिस सूचीमा परेका छन् ।
बढुवा सिफारिस सूची
यहाँ कमेन्ट गर्नुहोस्