१९ माघ २०८२, आइतबार

कालिकोटको प्रतिमा चोकमा घण्टी बजाएर फर्किए बालेन

खबरसबैको समाचारदाता शुक्रबार, माघ १७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरष्ठि नेता बालेन्द्र शाहले शुक्रबार कालीकोटको मान्म बजारको प्रतिमा चोक पुगेर घण्टी बजाएर फर्किएका छन् ।  सामाजिक सञ्जालमा तस्बरि पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्मा सुइना लेखेर फर्किएका छन् ।उनले स्थानिय लाई सम्वोधन नगरेर फर्किएका हुन् ।

कालिकोट पछि शुक्रबार दैलेख हुँदै सुर्खेतसम्मको फर्किएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्