१५ मंसिर २०८०, शुक्रबार

कर्णालिमा डुबेर एक अष्टेलियनको मृत्यु

Khabarsabaiko बिहिबार, कार्तिक २९, २०७५

धनगिरी फडेरा
कालिकाेट २९ कात्तिक

कालिकोट जिल्लाको शान्नी त्रिवेणि गाउँपालिका को आम्तडा मा र्‍याफ्टिङ पल्टिएर कर्णालीमा डुव्दा एक अष्टेलियन नागरीकको मृत्यु भएको छ। मुगु रारा ताल घुमेर  कर्णालि नदिमा र्‍याफ्टिङ गदै सुर्खेत फर्किने  क्रममा दिउसो १ बजे, बर्ष ३१ का अष्टेलियन नागरीक एड्रिनको मृत्यु भएको छ । कर्णालिमा बाहफ कम भए पनि नदिमा ठुला ठुला ढुङ्गा भएकाले  ढुङ्गामा र् याप्टिंग ठोकिएर पल्टीएको हो ।
पाँचजनामा संगैका चार जना भने सकुशल रहेका छन भने एड्रिनको मृत्तकको लास जिल्ला सदरमुकाम मान्मा ल्याइको छ ।घटना भए लगतै प्रहरी को टोलि घटनास्थल तर्फ पुगेर मृत्तकको लास काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरीको कलिकोटको भनाइ छ । कर्णालि नदीमा र्‍याफ्टिङ गर्दा गत बर्ष पनि एक फ्रासेलि नागरीकको पनि मृत्यु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: