About Contact Links
Close
बिज्ञापन
कर्णालिमा डुबेर एक अष्टेलियनको मृत्यु

Khabarsabaiko बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित

धनगिरी फडेरा
कालिकाेट २९ कात्तिक

कालिकोट जिल्लाको शान्नी त्रिवेणि गाउँपालिका को आम्तडा मा र्‍याफ्टिङ पल्टिएर कर्णालीमा डुव्दा एक अष्टेलियन नागरीकको मृत्यु भएको छ। मुगु रारा ताल घुमेर  कर्णालि नदिमा र्‍याफ्टिङ गदै सुर्खेत फर्किने  क्रममा दिउसो १ बजे, बर्ष ३१ का अष्टेलियन नागरीक एड्रिनको मृत्यु भएको छ । कर्णालिमा बाहफ कम भए पनि नदिमा ठुला ठुला ढुङ्गा भएकाले  ढुङ्गामा र् याप्टिंग ठोकिएर पल्टीएको हो ।
पाँचजनामा संगैका चार जना भने सकुशल रहेका छन भने एड्रिनको मृत्तकको लास जिल्ला सदरमुकाम मान्मा ल्याइको छ ।घटना भए लगतै प्रहरी को टोलि घटनास्थल तर्फ पुगेर मृत्तकको लास काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरीको कलिकोटको भनाइ छ । कर्णालि नदीमा र्‍याफ्टिङ गर्दा गत बर्ष पनि एक फ्रासेलि नागरीकको पनि मृत्यु भएको थियो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७