०१ कार्तिक २०७८, सोमबार

हिमपातका कारण हवाइसेवा प्रभाबित

Khabarsabaiko बिहिबार, मंसिर २७, २०७५

खबर सबैको

बुधबार कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत नेपालका केहि हिमाली जिल्लामा हिमपातका कारण जनजीवन प्रभाव पारेको छ , भने नेपालगन्जदेखी सधै भर्दै आयका नेपाल एरलाइन्स तारा ,सिता र समिट एयर लाइन्सले कर्णाली को पाँच जिल्ला र सेती को बाजुरा अछाम मा समेत हवार्इ सेवामा दिन सकेनन् । नेपालगन्ज देखि बाजुराका लागि उडेको नेपाल एरको विमान रुट अबरुद्दका कारण दैलेखदेखी  फिर्ता  भयको छ, अन्य विमान भने कुनै जिल्लामा पनि उड्न सकेका सकेनन् । सो कारण यात्रु भने मर्कामा परेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्