१० जेठ २०८१, बिहिबार

गायक प्रशान्त खड्काले ल्याए , डान्स खतरा बोलको गित

Khabarsabaiko बिहिबार, पुष ०५, २०७५

जितेन्द्र थापा,दैलेख

दैलेख जिल्लामा जन्मिनुभएका गायक तथा सर्जक प्रशान्त खड्काको डान्स खतरा बोलको गित बजारमा सार्वजनिक भएको छ । सानैदेखि गित संगितको क्षेत्रमा एकदर्मै रुचि राख्थे गायक प्रशान्त खड्काले प्रशान्त कलाकार भएकसरि लगायत उनका थुप्रै गितहरु बजारमा आएका छन् । यसैक्रममा उनले अहिलेको पिढिँलाइ मध्यनजर गर्दै उनको फेरि अर्को डान्स खतरा बोलको लोकपप गित म्युजिक स्टोर नेपाल प्रा.लि.बाट सार्बजनिक भएको छ । यस गितमा लय शब्द प्रशान्त खड्का र स्वर प्रशान्त खड्का र सरस्वति शाहिको स्वरमा रहेको लोकपप गितमा दिपक अधिकारि र मरिस्मा उरियारले अभिनय गर्नुभएको छ । यस्तै उक्त गितमा ज्ञान कुमार कट्टेलको छायांकन रहेको छ । यस गितको निर्देशन दिपक अधिकारिले गर्नु भएको छ भने यस म्युजिक भिडियोको सम्पादन अर्जुन खड्काले गर्नुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्